नियम १०
शाखा धाराको महसुल दर
मिटर जडान नगरिएको धारामा शाखा धारा (टि) समेत जडान गरिएको भए प्रत्येक शाखा धाराको लागि अनुसूची–३ को खण्ड (ख) बमोजिम थप महसुल लाग्नेछ ।